Home » CSR & Media » Classic FM 101.2 MHz

Classic FM 101.2 MHz

उद्यमी व्यवसायी तथा सामाजिक अभियन्ता बन्न त्यति सहज कार्य अवश्य होइन। असहज कार्यलाई पनि सहज ढंगवाट कार्य सम्पादन गर्दैआउनु भएका मेरो आदरणिय प्रसिद्ध उद्यमी व्यवसायी तथा सामाजिक अभियन्ता मेरो शान तथा गौरबशाली विद्यार्थी कमला श्रेष्ठ प्रस्तोता रहेको क्लासिक एफएमको प्रेरणादायी कार्यक्रम कमलो सपनाको विषय बन्नु भएकोमा हार्दिक बधाई । मेरो आग्रहलाई सहर्ष स्वीकार गरेर कमलो सपनाको विषय यानी पाहुना बनेर कार्यक्रमलाई सफल वनाईदिनु भएकोमा हार्दिक आभार ।
–श्याम स्मृत (समाचार सम्पादक–भिजन संसार डटकम) 
(सम्पादक–नामी साप्ताहिक)
प्रकाशन मिति–२०७७ साल माघ २१ गते बुधवार ।

https://www.facebook.com/classicfm101.2MHz/videos/458113222034055/?fref=mentions

Leave a Reply

Your email address will not be published. Required fields are marked *